राजकुमार ह्यारी र मार्कलको बिवाह सम्पन्न

विन्डसोर । बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिनुभएको छ । राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ठ पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजार्रौ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटासाट … Continue reading राजकुमार ह्यारी र मार्कलको बिवाह सम्पन्न